बर्दियामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु – Online Khabar

बर्दियामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु – Online Khabar

[ad_1]

बर्दियामा हात्तीको आक्रमणबाट एकजनाको मृत्यु – Online Khabar

फाइल फोटो

५ कात्तिक, बर्दिया । बर्दियाको बारबर्दिया–७ मा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय सोलिराम थारू रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाका नायब उपरीक्षक हिक्मतबहादुर बोहोराले जानकारी दिए ।

पूर्व–पश्चिम राजमार्ग ‘मर्निङ वाकमा निस्केको बेला थारूलाई हात्तीले आक्रमण गरेको थियो ।

पछिल्लो समयमा बर्दियामा जङ्गली जनावरको आक्रमण बढ्दो छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्