म्याराथन दौड सुरु – Online Khabar

म्याराथन दौड सुरु – Online Khabar

[ad_1]

१ कात्तिक, काठमाडौं । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष तथा महिला म्याराथन दौड सुरु भएको छ ।

पोखरा रंगशालाबाट सुरु भएको दौड पृथ्वी चोक, तमु चोक, विरौटा, लेकसाइड, हलन चोक, बागलुङ हाइवे, हेम्जा, मुलपानी टोल, जिरो किलोमिटर, सिर्जना चोक हुँदै पुनः रंगशाला आएर सकिने छ । प्रतियोगीले ४२.१९५ किलोमिटर दुरी पार गर्नुपर्ने छ ।

यो म्याराथन दौडमा पुरुषतर्फ १८ र महिलातर्फ ९ जनाले भाग लिएका छन् ।

म्याराथन दौड सुरु – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्