तिनाउ नदी तर्ने क्रममा एकजना बेपत्ता – Online Khabar

तिनाउ नदी तर्ने क्रममा एकजना बेपत्ता – Online Khabar

[ad_1]

तिनाउ नदी तर्ने क्रममा एकजना बेपत्ता – Online Khabar

तिनाउ नदी ।

२९ असोज, बुटवल । तिनाउ नदी तर्ने क्रममा बुटवलमा एकजना बेपत्ता भएका छन् ।

बुटवल ११ सिरानगाउँ मजुवा ३ नं. टोल निवासी डिल्लीराज अर्याल तिनाउ नदी तर्ने क्रममा बगेका हुन् ।

उनले लुम्बिनी प्रादेशिक अस्पताल अगाडि फुटपाथमा व्यवसाय गर्दै आएका थिए । बेपत्ता अर्यालको खोजी भइरहेको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक प्रकाश खत्रीले जानकारी दिए ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्