तलेजु भवानीको मन्दिरमा  दर्शनार्थीको भीड (तस्वीरहरू)

तलेजु भवानीको मन्दिरमा  दर्शनार्थीको भीड (तस्वीरहरू)

[ad_1]

१८ असोज, काठमाडौं । हनुमानढोका दरबार क्षेत्रमा रहेको तलेजु भवानीको मन्दिरमा आज बिहानैदेखि भीड लागेको छ ।

वर्षमा एकपटक महानवमीका दिन मात्र खुला गरिने तलेजु मन्दिरमा भक्तजनले बिहानैदेखि लाइनबद्ध भएर पूजापाठ गरिरहेका छन् ।

महाअष्टमीको राति कालरात्रि पूजा गरी मन्दिरमा ५४ बोका र ५४ राँगाको बलिसमेत दिइएको छ । राज्य सञ्चालनका लागि शक्ति प्राप्त होस् भन्ने संकल्पले सोमबार राति तान्त्रिक विधिले कालरात्रि पूजा गरिएको छ ।

दशैंघर र कोतलगायत विभिन्न देवी मन्दिर र शक्तिपीठहरुमा आज बोका, हाँस, कुखुरा र राँगाको बलिसहित दुर्गा भवानीको विशेष पूजा आराधना तथा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवीभागवत एवं देवी स्तोत्र पाठ गरिन्छ ।तलेजु भवानीको मन्दिरमा  दर्शनार्थीको भीड (तस्वीरहरू)

 

 

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्