कृषि विकास बैंकको कार्यालय सहायकमा ४८ जना माग, लिखितमा १४ जना मात्रै पास

कृषि विकास बैंकको कार्यालय सहायकमा ४८ जना माग, लिखितमा १४ जना मात्रै पास

[ad_1]

१६ असोज, काठमाडौं । कृषि विकास बैंक लिमिटेडको कार्यालय सहायक पदको लिखित परीक्षामा २९.१६ प्रतिशत मात्रै उत्तीर्ण भएका छन् ।

लोक सेवा आयोग सुरक्षा निकाय तथा संगठित संस्था महाशाखाको लिखित परीक्षा नतिजा प्रकाशन शाखाका अनुसार ४८ पदका लागि १८४ जना सहभागी थिए ।

आयोगले शुक्रबार जारी गरेको नतिजा अनुसार १४ जना मात्रै लिखित परीक्षामा उत्तीर्ण भएका छन् । अन्तर्वार्ताका लागि सम्बन्धित निकायमा सम्पर्क राख्न लोक सेवा आयोगले भनेको छ ।

हेर्नुहोस् लिखित परीक्षाको नतिजा

कृषि विकास बैंकको कार्यालय सहायकमा ४८ जना माग, लिखितमा १४ जना मात्रै पास

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्