फेसन शोमा भाग लिन बलिउड अभिनेत्री मानुषी चिल्लर काठमाडौंमा

फेसन शोमा भाग लिन बलिउड अभिनेत्री मानुषी चिल्लर काठमाडौंमा

[ad_1]

फेसन शोमा भाग लिन बलिउड अभिनेत्री मानुषी चिल्लर काठमाडौंमा

आइतबार बेलुका हायात होटलमा आयोजित टीजीआइएफ फेसन शोमा चिल्लर ।

काठमाडौं । पूर्वविश्व सुन्दरी तथा बलिउड अभिनेत्री मानुषी चिल्लर यतिबेला नेपाली राजधानीमा छिन् ।

टीजीआइएफ फेसन सप्ताहमा भाग लिन आइपुगेकी उनले आइतबार बेलुका हायात होटलमा र्‍याम्प नापिन् ।

शिवांगी प्रधानको पहिरनमा रनवेमा देखापरेकी उनी शोज स्टपरको रुपमा प्रस्तुत भएकी हुन् । न्यूड लेबलले प्रस्तुत गरेको फल-विन्टरको पहिरनमा चिल्लर आकर्षक देखिएकी थिइन् ।

न्यूडले प्रस्तुत गरेको पहिरनमा नेपाली अभिनेत्रीहरु करिश्मा मानन्धर र सुष्मा कार्कीले रनवे नापेका थिए । टीजीआइएफको सन् २०२२ को संस्करणमा नेपाली सेलिव्रिटीले पनि रनवेमा भाग लिइरहेका छन् ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्