[ad_1]
५ असोज, काठमाडौं । ललितपुरको धोबीघाट चक्रपथस्थित कवाडी सामग्री राखिएको गोदाममा आगलागी भएको छ ।
ललितपुर महानगरपालिका वडा नं. ३ मा रहेको कवाडी गोदाममा आगलागी भएको हो ।
दमकलल, प्रहरी, नगरप्रहरी र स्थानीयबासिन्दाको सहयोगमा आगो नियन्त्रणमा एको छ । आगोलाग्नुको कारण र क्षतिको विवरण अइसकेको छैन ।
तस्वीरहरु: विकास श्रेष्ठ/अनलाइनखबर

[ad_2]
Source link
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1








