डा. केसीलाई सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाउने तयारी

डा. केसीलाई सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाउने तयारी

[ad_1]

डा. केसीलाई सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाउने तयारी

अस्पतालमा डा. गोविन्द केसी

४ असोज, धनगढी । स्वास्थ्य सेवा सुधारका माग राखेर ९ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीलाई नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाउने तयारी भएको छ ।

उनी उपचाररत सेती प्रादेशिक अस्पतालका चिकित्सकले डा.केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको भनेपछि सेनाको स्काईट्रक मार्फत काठमाडौं पठाउने तयारी गरेको जिल्ला प्रशासनले कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए ।

उनका अनुसार सेती प्रादेशिक अस्पताल परिसरमा सुरक्षा व्‍यवस्था कडा बनाइएको छ ।

अस्पताल परिसरमा सुरक्षाकर्मी

 

 

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्