[ad_1]
१ असोज, काठमाडौं ।काठमाडौंको गोङ्गबु बसपार्कमा बसको अग्रिम टिकट बुकिङ गर्नेको भीड लागेको छ ।
आजदेखि बुकिङ खुलेपछि बिहानैदेखि टिकट लिनेको भीड लागेको छ ।
यसपटकको दशैंका लागि २७ असार, २०७९मा तोकिएको भाडादर अनुसार यात्रुले टिकट काट्ने सुविधा छ ।
बढी भाडा लिएमा ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र नागरिक सहायता कक्षमा सम्पर्क गर्न सकिने यातायात व्यवस्था विभागले जानकारी दिएको छ ।






[ad_2]
Source link
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1








