[ad_1]
जनार्दन शर्मा/फाइल तस्वीर
२८ भदौ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माको नेतृतवमा एक प्रतिनिधिमण्डल अमेरिकाको भ्रमणमा जाने भएको छ ।
सोमबारको मन्त्रिपरिषद् बैठकले विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री शर्मा नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।
उनका अनुसार बैठक अमेरिकाको वासिङ्टन डीसीमा हुने भएको छ ।
[ad_2]
Source link
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1








