समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची असोज २ र ३ गते बुझाउनुपर्ने

समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची असोज २ र ३ गते बुझाउनुपर्ने

[ad_1]

२६ भदौ, काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभा तथा प्रतिनिधिसभाको निर्वाचनको समानुपातिक पद्धतितर्फको निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।

जस अनुसार असेज २ देखि ३ गतेसम्म दलहरुले उम्मेदवारको बन्दसूची आयोगमा पेश गर्नुर्नेछ । उक्त बन्दसूचीमाथि आयोगले असोज ४ देखि ९ गतेसम्म छानबिन गर्नेछ र कानुन अनुसार नभएमा सच्याउन दहरुलाई सूचित गर्नेछ ।

दलहरुले बन्द सूची सच्याएर असोज ज्ञ० देखि १६ गतेसम्म पेश गर्नुपर्नेछ ।

हेर्नुहोस् आयोगको विज्ञप्ति

समानुपातिकतर्फ उम्मेदवारको बन्द सूची असोज २ र ३ गते बुझाउनुपर्ने

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्