सामान्य झरीमै जलमग्न काठमाडौंको सडक (तस्वीरहरू) – Online Khabar

सामान्य झरीमै जलमग्न काठमाडौंको सडक (तस्वीरहरू) – Online Khabar

[ad_1]

२४ भदौ, काठमाडौं । आज (शुक्रबार) दिउँसो काठमाडौं उपत्यकामा परेको पानीले केही सडक जलमग्न भए ।

सामान्य झरीमा नै काठमाडौंका होचा ठाउँमा सडक जलमग्न हुने गरेका छ । पानीको निकासको उचित व्यवस्था नभएकाले यसरी सडक जलमग्न हुन्छन् ।

जसको असर पैदल यात्रुलाई मात्र होइन, सवारी साधनलाई पनि पर्छ । पानी पर्‍यो कि सडकमा ट्राफिक जाम हुन्छ ।

आज माइतीघर मण्डला आसपासको सडकमा पानीको निकास फोहोरले टालिएपछि पानी जमेको थियो ।  काठमाडौं महानगरपालिकाको टोली र ट्राफिक प्रहरीले पानी जाने निकास सफा गरेपछि मात्र यातायात सहज भएको छ ।

तस्वीरहरु हेर्नुहोस् :

सामान्य झरीमै जलमग्न काठमाडौंको सडक (तस्वीरहरू) – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्