पनौतीमा मापदण्ड विपरीतका संरचना हटाउन सूचना – Online Khabar

पनौतीमा मापदण्ड विपरीतका संरचना हटाउन सूचना – Online Khabar

[ad_1]

२० भदौ, काठमाडौं । काभ्रेको पनौती नगरपालिकाले मापदण्ड विपरीत निर्माण भएको घर/टहरा हटाउन सूचना जारी गरेको छ ।

सोमबार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपानेले एक सूचना जारी गर्दै नदी किनार क्षेत्रमा स्वीकृत नलिई निर्माण भएका घर/टहरा हटाउन निर्देशन दिएको हो ।

नगरपालिका भित्रका मापदण्ड विपरीतका सबै संरचना हटाउन पनि नगरपालिकाले सूचनामार्फत निर्देशन दिएको छ ।

हेर्नुहोस् सूचनाः

पनौतीमा मापदण्ड विपरीतका संरचना हटाउन सूचना – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्