यसरी मनाइयो ऋषि पञ्चमी – Online Khabar

यसरी मनाइयो ऋषि पञ्चमी – Online Khabar

[ad_1]

२९ भदौ, काठमाडौं । आज भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी हिन्दू नेपाली नारीहरूले सप्तऋषिको पूजा आराधना गरी मनाउँदैछन् ।

महिलाले आज बिहानै उठेर नजिकको नदी, खोला, ताल, तलैया र पोखरीमा गई ३६५ दत्तिवनले दाँत माझ्ने, गाईको गोबर, माटो र खरानी लगाई स्नान गर्ने गर्दछन् । यसरी स्नान गरेर सप्तऋषिको पूजा गरेमा सबै प्रकारका दोष निवारण हुन्छ भन्ने धार्मिक विश्वास छ ।

यही विश्वासका साथ पशुपतिनाथ मन्दिर नजिकको बागमती नदीमा स्नान गर्ने र सप्तऋषिको पूजा गर्ने महिलाहरुको चहलपहल थियो ।

आज काठमाडौंको टेकु, मूलपानीलगायत मुलुकभरका ऋषेश्वर मन्दिरमा पूजाआजाका लागि श्रद्धालु महिलाको भीड लागेको छ ।

हेर्नुस् काठमाडौंमा व्रतालुले गरेको ऋषिपञ्चमी पूजा

यसरी मनाइयो ऋषि पञ्चमी – Online Khabar

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्