‘झिंगेदाउ’ प्रिमियरमा केकी, आँचल र स्वस्तिमाको आकर्षण (तस्वीरहरु)

‘झिंगेदाउ’ प्रिमियरमा केकी, आँचल र स्वस्तिमाको आकर्षण (तस्वीरहरु)

[ad_1]

काठमाडौं । फिल्म ‘झिंगेदाउ’को रेडकार्पेट प्रिमियर गरिएको छ । कमलपोखरीस्थित बिग मूभिजमा बुधबार बेलुका सेलेव्रिटीको खचाखच उपस्थित रह्यो ।

चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, कलाकार दीपकराज गिरी, दीपाश्री निरौला, स्वस्तिमा खड्का, रविन्द्र खड्का लगायत प्रिमियरमा उपस्थित रहे । फिल्मका कलाकार मुकुन भुषाल, केकी अधिकारी, आँचल शर्मा पनि प्रिमियरमा सहभागि रहे ।

शुक्रबारदेखि प्रदर्शन तयारीमा रहेको फिल्मलाई ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन् । प्रदीप भारद्धाजको पटकथा रहेको फिल्म भीमनीधि तिवारीको कथामा आधारित छ ।

‘झिंगेदाउ’ प्रिमियरमा केकी, आँचल र स्वस्तिमाको आकर्षण (तस्वीरहरु)

तस्वीर : शंकर गिरी

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्