केन्या विरुद्ध टस हारेर फिल्डिङमा नेपाल, अर्जुनले गरे डेब्यू

केन्या विरुद्ध टस हारेर फिल्डिङमा नेपाल, अर्जुनले गरे डेब्यू

[ad_1]

केन्या विरुद्ध टस हारेर फिल्डिङमा नेपाल, अर्जुनले गरे डेब्यू

अर्जुन साउद । फाइल तस्वीर

१२ भदौ, काठमाडौं । केन्या विरुद्धको तेस्रो टी-२० आईमा नेपालले पहिले बलिङ गर्ने भएको छ । नैरोवीस्थित जिमखान क्रिकेट मैदानमा हुने खेलमा घरेलु टोली केन्याले टस जितेर ब्याटिङ रोजेको छ ।

नेपाली टिममा आज दुई परिवर्तन गरिएको छ । पहिलो पटक राष्ट्रिय टिममा स्थान बनाएका अर्जुन साउदले डेब्यु गरेका छन् ।

नियमित विकेटकिपर आसिफ शेखको स्थानमा युवा विकेटकिपर साउद मैदान उत्रिएका हुन् ।

दोस्रो टी-२० आई खेलेका वसिर अहमदको स्थानमा शाहब आलमले खेलेका छन् ।

५ खेलको टी-२० आई शृंखला १-१ को बराबरीमा छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्