तिज कार्यक्रममा ओलीले बजार हार्मोनियम र गिटार (फोटो र भिडियो)

तिज कार्यक्रममा ओलीले बजार हार्मोनियम र गिटार (फोटो र भिडियो)

[ad_1]

११ भदौ, काठमाडौं । नेकपा एमालेले महिलाहरुको ठूलो पर्व तिजको अवसरमा शनिबार शुभकामना आदान प्रदान कार्यक्रम गरेको छ । काठमाडौंको एभरेष्ट होटलमा आयोजित कार्यक्रममा एमााले अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरु सहभागी भए ।

उनीहरुले महिला नेताहरुसँगै नाचगान गरेर रमाइलो गरेका थिए । अध्यक्ष केपी शर्मा ओलीले कार्यक्रममा हार्मोनियम र गिटारसमेत बजाएका थिए । कार्यक्रममा एमालेका शीर्ष नेताहरु सहभागी भएका थिए ।

हेर्नुहोस् तस्वीरहरु

तिज कार्यक्रममा ओलीले बजार हार्मोनियम र गिटार (फोटो र भिडियो)

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्