मिस युनिभर्स नेपालको उपाधि सोफिया भुजेललाई – Online Khabar

मिस युनिभर्स नेपालको उपाधि सोफिया भुजेललाई – Online Khabar

[ad_1]

काठमाडौं । मिस युनिभर्स नेपालको उपाधि सोफिया भुजेलले जितेकी छन् । बिहिवार भएको ग्रान्ड फिनालेमा उनलाई मिस युनिभर्स २०२१ सुजिता बस्नेतले ताज लगाइदिइन् ।

बिपना अधिकारी फस्ट रनरअप, आस्मा केसी सेकेन्ड रनरअप, सेफिना जोसुआ थर्ड रनरअप र मोनालिसा पराजुली फोर्थ रनरअप घोषित भए ।

विजयी भएसँगै सोफियाले १० लाख रुपैयाँ र अन्य उपहार प्राप्त गरिन् । साथै, मिस युनिभर्सको अन्तर्राष्ट्रिय संस्करणमा प्रतिस्पर्धाको मौका पनि उनले पाएकी छन् ।

मिस युनिभर्स नेपालको उपाधि सोफिया भुजेललाई – Online Khabar

तस्विरहरु : शंकर गिरी

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्