समायोजन मिलान भएका कर्मचारीलाई व्यवस्थापन गर्न परिपत्र

समायोजन मिलान भएका कर्मचारीलाई व्यवस्थापन गर्न परिपत्र

[ad_1]

३० साउन, काठमाडौं । स्वाथ्य तथा जनसंख्या मन्त्रालयले सबै स्थानीय तहलाई समायोजन मिलान भएका कर्मचारी यथास्थानमा राख्न परिपत्र गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी खापुङले सोमबार मन्त्रीस्तरीय निर्णय गर्दै दरबन्दी भन्दा धेरै रहेका कर्मचारीको स्रोत व्यवस्थापन गर्न समेत पत्र काटेको हो ।

हेर्नुस पत्र

समायोजन मिलान भएका कर्मचारीलाई व्यवस्थापन गर्न परिपत्र

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्