नेपालले बंगलादेशसँग असोजमा मैत्रीपूर्ण खेल खेल्ने

नेपालले बंगलादेशसँग असोजमा मैत्रीपूर्ण खेल खेल्ने

[ad_1]

नेपालले बंगलादेशसँग असोजमा मैत्रीपूर्ण खेल खेल्ने

सन् २०२१ मा नेपाल र बंगलादेशबीचको खेल । फाइल तस्वीर

२६ साउन, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमले आगामी असोजमा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल खेल्ने भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको कार्यसमिति बैठकले असोज ११ गते नेपाल र बंगलादेशको मैत्रीपूर्ण खेल हुने निर्णय भएको जनाएको छ ।

बैठकमा सहभागी सदस्यले असोज ११ गते खेल हुने जानकारी दिए ।

फिफा डेमा हुने उक्त खेलका लागि कुवेतमै रहेका राष्ट्रिय टिमका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले २६ खेलाडीको नाम एन्फालाई पठाइसकेका छन् ।

जसमा यसअघि खेलाडी र प्रशिक्षकको विवादमा मुछिएङ्का १० मध्ये अन्जन विष्ट र तेज तामाङलाई पनि समावेश गरिएको छ ।

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्