इचंगु पखेरीमा फूलैफूल (तस्वीरसहित) – Online Khabar

इचंगु पखेरीमा फूलैफूल (तस्वीरसहित) – Online Khabar

[ad_1]

६ कात्तिक, काठमाडौं ।भाइटीका नजिकिएसँगै बजारमा फूलको कारोबार बढेको छ ।फूलखेती गरेका कृषकहरू फूल टिप्ने, माला गाँस्ने र बिक्री गर्नमा ब्यस्त छन् ।

काठमाडौंमा उपत्यकामा नजिकैका क्षेत्रबाट फूलहरू खरिद गर्ने गरिन्छ । यहाँको भक्तपुर र इचंगुनारायण क्षेत्रमा फूलखेती गरिन्छ ।

इचंगुनारायणका किसान हिजोआज बारीमा फूलेका सयपत्री फूल टिप्ने र बजारमा लगेर बेच्ने काममा ब्यस्त छन् ।

बारीभरि ढकमक्क फुलेको फूल टिपेर डोकोमा वा बोरामा राखेर किसानहरुले बजारमा पुर्‍याउने गरेका छन् ।

हेर्नुहोस् इचंगुनारायणका किसान र फूलको तस्वीर

 

इचंगु पखेरीमा फूलैफूल (तस्वीरसहित) – Online Khabar

   

[ad_2]

Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्