[ad_1]
६ कात्तिक, काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा पाँचौ राष्ट्रिय रोटी मेला आयोजना गरिएको छ ।
तिहारको अवसरमा बुधबार आयोजना गरिएको रोटी मेलामा विभिन्न जातजातिहरुको पर्वमा प्रयोग हुने रोटी तथा मिठाइका परिकारहरु प्रदर्शनमा राखिएका छन् ।
प्रदर्शनीमा सेलरोटी, फिनीरोटी, अरसा रोटी, थारु रोटी लगायतका परिकारहरु राखिएका छन् ।


[ad_2]
Source link
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1








