बेलायती राजकुमार फिलिप २८ दिनपछि अस्पतालबाट घर फर्किए – Online Khabar


३ चैत, काठमाडौँ ।  बेलायतका राजकुमार फिलिप २८ रातको लामो अस्पताल बसाईपछि मङ्गलबार आफ्नो आवासमा फर्किएका छन् ।

करिब एक महिना पहिले विरामी भएपछि बेलायतकी महारानी एलिजावेथ द्वितीयका ९९ वर्षीय पति राजकुमार फिलिप राजधानी लण्डनस्थित किङ एडवर्ड अस्पतालमा गत फेब्रुअरी १६ मा भर्ना भएका थिए ।

उपचारकै क्रममा उनलाई मुटुसम्बन्धी समस्या पनि देखिएको भन्दै अर्को एक अस्पतालमा सारी उपचार भइरहेको थियो । आफ्नो जीवनकै सम्भवतः लामो अस्पताल बसाईपछि उनीलाई घर फर्किएको अन्तराष्ट्रिय सञ्‍चार माध्‍यमहरुले जनाएका छन् ।

राजकुमार फिलिपको स्वास्थ्य समस्याबारे विस्तृत विवरणहरू सार्वजनिक गरिएको छैन। राजदरबार स्रोतले फिलिपलाई कोरोनाभाइरससँग सम्बन्धित कुनै समस्या नरहेको बताएको छ ।

The Duke of Edinburgh leaves King Edward VII's Hospital in London today following a month of treatment by medical staff

Prince Phillip leaves King Edward VII's Hospital in London today after a month of being treated by doctors

Prince Philip leaves King Edward VII's Hospital in London this morning having spent a month being treated

तस्बिरहरु- एपी/एएफपी



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0