झरीको परवाह नगरी डा. केसीको समर्थनमा माइतीघरमा प्रदर्शन

झरीको परवाह नगरी डा. केसीको समर्थनमा माइतीघरमा प्रदर्शन

जुम्लाबाट म‌ंगलबार काठमाडौं आइपुगेका सत्याग्रही डा. गोविन्द केसीको समर्थनमा माइतीघरमा युवाहरुले शान्तिपूर्ण प्रदर्शन गरेका छन् । केसीको ‘फेसमास्क’ पहिरिएर सडकमा उत्रिएका युवाहरुले केसीको माग पूरा गर्न सरकारको ध्यानाकर्षण गराउने प्लेकार्ड बोकेका थिए । कुनै नाराबाजी नगरी दर्के पानीमा उनीहरुले प्रदर्शन गरेका हुन् ।

 

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0