गाडी चलाउन चाहने साउदी महिला अझै जेलमै

Girl in a jacket

[ad_1]

साउदी अरबमा महिलाहरूले गाडी चलाउने अनुमति पाएको दुई वर्ष भयो।

तर उक्त अधिकारका सङ्घर्ष गरेका महिलाहरू भने अझै पनि जेलमै छन्।

साउदी अरबजस्तो परम्परागत देशमा यस्ता परिवर्तनहरू ल्याएका कारण साउदी युवराज मोहम्मद बिन सलमानलाई सुधारवादीका रूपमा प्रशंसा गरिन्छ। हेर्नुहोस् यो भिडिओ।

[ad_2]

Source link

Girl in a jacket