लागुपदार्थ तस्करीः इटलीमा कफीका दानाभित्र कोकेन फेला पर्‍यो

Girl in a jacket

[ad_1]

इटलीमा प्रहरीले कफीका दानाभित्र लुकाएर तस्करी गर्न लागिएको कोकेन फेला पारेका छन्।

अपराधजगत्‌बारे बनाइएको एउटा चलचित्रका खलपात्रको नाममा कोलम्बियाबाट पठाइएको पुलिन्दामा उक्त लागुपदार्थ भेटिएको थियो। हेर्नुहोस् यो भिडिओ।

[ad_2]

Source link

Girl in a jacket