उदाउँदो सूर्यलाई अर्घ्य (तस्वीरहरू) – Online Khabar

उदाउँदो सूर्यलाई अर्घ्य (तस्वीरहरू) – Online Khabar


४ मंसिर, विराटनगर । छठ पर्वको अन्तिम दिन आज उदाउँदो सूर्यलाई अर्घ्य दिने गरिन्छ । यससँगै छठ पर्व समापन हुन्छ ।

आज बिहानै उदाउँदो सूर्यलाई अर्घ्य दिएर व्रतालुहरूले छठ पर्वको समापन गरेका छन् ।

खासगरी तराई र सहर क्षेत्रमा यो पर्व विशेष गरी मनाउने गरिन्छ । काठमाडौंमा पनि हरेक वर्ष जस्तै यस वर्ष पनि धुमधामका साथ मनाइएको छ ।

यहाँका नदी र पोखरीलाई रंगीचंगी बनाएर छठ मनाइएको छ । तिनै पोखरी र नदीमा पुगेर बिहानै व्रतालुहररुले सूर्यलाई अर्घ्य दिएर छठ समापन गरेका छन् ।

 



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्