खोला किनारबाट अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य (तस्वीरहरु)

खोला किनारबाट अस्ताउँदो सूर्यलाई दिइयो अर्घ्य (तस्वीरहरु)


३ मंसिर, विराटनगर । विराटनगरमा खोला र नहर किनारबाट ब्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका छन् ।

छठ पूजाका  ब्रतालुले सिंघिया खोला, सुनसरी  मोरङ सिंचाइ आयोजनाको  नहर र केसलिया खोला किनारबाट भक्तजनले अस्ताउँदो सूर्यलाई अर्घ्य दिएका हुन् ।

छठ पूजाका लागि खोला तथा नहर किनार सिंगारिएको छ । आइतबारको अस्ताउँदो र सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ ब्रत समापन हुनेछ ।

हेर्नुहोस् तस्वीरहरु

 

 



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्