तिहारमा ड्रोनबाट खिचिएको काठमाडौंका ९ तस्वीर

तिहारमा ड्रोनबाट खिचिएको काठमाडौंका ९ तस्वीर


२९ कात्तिक, काठमाडौं । बुधबार भाइटीका लगाएसँगै यसवर्षको तिहार पनि सकिएको छ । तिहार सकिए पनि काठमाडौंका घरहरु केही दिन झिलिमिली देखिनेछन् । तिहारको बेला घर, कार्यालय र व्यापारिक भवनमा राखिएका झिलिमिली बत्ती तत्काल हटाइँदैनन् ।

झिलिमिली बत्ती राख्ने क्रम काठमाडौंमा बर्षेनी बढ्दै गएको देखिन्छ। हिजोआज पुरै ढाक्ने गरी झिलिमिली बत्ती नराखेको घर देख्न मुस्किल हुन थालेको छ । त्यसैले लक्ष्मीपूजामा मात्र होइन तिहारको जुनसुकै दिन पनि काठमाडौं शहर उत्तिकै झिलिमिली देखिन्छ । झिलिमिली शहर तिहारको बेलाको काठमाडौंको पहिचान नै बनेको छ ।

तिहारका  दिनहरुमा काठमाडौंका विभिन्न स्थानबाट ड्रोनमार्फत खिचिएका तस्वीरहरु हेर्नुहोस् :

default
default
default
default

default



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्