सेलिब्रिटीले यसरी गरे लक्ष्मीपूजा (तस्वीर) – Online Khabar

सेलिब्रिटीले यसरी गरे लक्ष्मीपूजा (तस्वीर) – Online Khabar


काठमाडौं । तिहारको दोस्रो दिन आइतबार कलाकारले पनि लक्ष्मीपूजा मनाए । घरघरमा धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गर्दै उनीहरुले पूजाआजा गरे । सर्वसाधारणसहित सेलिब्रिटीले पनि लक्ष्मीपूजा र रंगोलीको तस्वीर सेयर गरेका छन् ।

कलाकारहरु महजोडी, मनिषा कोइराला, केकी अधिकारी, निखिल उप्रेतीसहितले लक्ष्मीपूजाको तस्वीर पोस्ट गर्दै तिहारको शुभकामना समेत दिएका छन् । फिल्मसहित संगीत, फेसन र नाटक क्षेत्रका कलाकारले पनि धुमधामपूर्वक लक्ष्मी भित्राए ।

तस्वीरहरु :



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्