पशुपतिमा गरियो सामूहिक गाई पूजा (तस्वीरहरू) – Online Khabar

पशुपतिमा गरियो सामूहिक गाई पूजा (तस्वीरहरू) – Online Khabar


२७ कात्तिक, काठमाडौं । यमपञ्चकको तेस्रो दिन आज गाई तिहारे औंसी । हिन्दू धर्मालम्बीहरुले गाईलाई पूजा गरेर मनाएका छन् ।

घरमा गाई भएकाहरुले घरमै र नभएकाले गौशाला र अरुको घरमै गएर गाई पूजा गर्ने प्रचलन रहेको छ ।

हरेक वर्ष जस्तै आज पशुपति क्षेत्रमा यसपटक पनि सामूहिकरुपमा विधिपूर्वक गाई पूजा गरिएको छ ।

हिन्दू धर्ममा गाईलाई माताका रुपमा लिने गरिन्छ ।

तस्वीर : चन्द्रबहादुर आले

   



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्