पशुपतिको बसपार्क सम्झौता भंग, तत्कालका लागि निःशुल्क पार्किङ

पशुपतिको बसपार्क सम्झौता भंग, तत्कालका लागि निःशुल्क पार्किङ


फाइल तस्वीर

१ असोज, काठमाडौं । सरकारले पशुपतिनाथस्थित बसपार्कको सम्झौता भंग गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले बसपार्कमा अनियमितता र कानुनको गम्भीर उल्लंघन देखिएको भन्दै सम्झौता रद्द गरेको जानकारी गराएका छन् ।

उनका अनुसार अर्को प्रक्रिया पूरा नभएसम्म यहाँ पार्किङ निःशुल्क गरिएको छ ।



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्