प्रधानमन्त्री, सभामुख र एमाले अध्यक्ष पुगे शिक्षण अस्पताल

प्रधानमन्त्री, सभामुख र एमाले अध्यक्ष पुगे शिक्षण अस्पताल


तस्वीर : राजन काफ्ले

२५ भदौ, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएपछि प्रधानमन्त्रीसहित शीर्ष नेताहरु अस्पताल पुगेका छन् ।

नेम्बाङलाई राति १ बजे हृदयघात भएको थियो । उपचारका लागि त्रिवि शिक्षण अस्पताल पुर्याइएको थियो । तर चिकित्सकले मृत घोषणा गरेका छन् ।

त्यो खबर पाए लगतै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली लगायतका नेताहरु अस्पताल पुगेका हुन् ।



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्