सामाखुशीमा धमाधम बन्दैछ चक्रपथको सर्भिस ट्र्याक ( तस्वीरहरु)

सामाखुशीमा धमाधम बन्दैछ चक्रपथको सर्भिस ट्र्याक ( तस्वीरहरु)


२३ भदौ, काठमाडौं । चक्रपथको कलंकी-बालाजु-महाराजगञ्ज खण्डमा हिजोआज सर्भिस ट्र्याक निर्माणको काम धमाधम भइरहेको छ । चक्रपथ विस्तार आयोजना अन्तर्गत मुख्य लेन र सर्भिस लेनको काम चीन सरकारले गर्ने भए पनि सर्भिस ट्र्याकको काम नेपाल सरकारले नै गरिरहेको हो ।

त्यहाँ हिजोआज दिनभर नै कामदार र मेसिनहरु धमाधम काम गरिरहेका देखिन्छन् । वर्षायामका बेला सडक विस्तार गर्न लागिएका कारण सामाखुबी गोंगबु क्षेत्र हिलो र धुलोले आक्रान्त छ ।पानी परेका बेला सडक सबै हिलोले ढाकिन्छ भने घाम लाग्न थालेपछि धुलो अत्यधिक धुलो हुने गरेको छ ।

हेर्नुहोस् सर्भिस ट्र्याक निर्माणका लागि बालाजु, गोंगबु, सामाखुशी क्षेत्रमा भइरहेका कामको तस्वीरहरु :

        



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्