भारतविरुद्ध सोमपाल कामी अर्धशतक बनाउन चुके – Online Khabar

भारतविरुद्ध सोमपाल कामी अर्धशतक बनाउन चुके – Online Khabar


फाइल तस्वीर

१८ भदौ, काठमाडौं । एसिया कप क्रिकेटमा भारतविरुद्धको खेलमा नेपालका सोमपाल कामीले अर्धशतक पूरा गर्न चुकेका छन् ।

उनले ५६ बलमा २ छक्का र एक चौकाको मद्दतमा ४८ रन बनाएर आउट भए ।

भारतविरुद्धको खेलमा नेपालमा आसिफ सेखले भने अर्धशतक बनाएका थिए ।



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्