रुकुम पश्चिममा दुई जनाको शव फेला – Online Khabar

रुकुम पश्चिममा दुई जनाको शव फेला – Online Khabar


फाइल फोटो

१ भदौ, रुकुम पश्चिम । रुकुम पश्चिमका दुई स्थानमा दुई जनाको शव फेला परेको छ ।

मुसिकोट नगरपालिका–११ मा भलाक्चाका ५९ वर्षीय पिताराम नेपालीको र आठबिसकोट नगरपालिका–६ झोडेनीमा छिमीगाउँका आसे बोहराको शव फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुवै शव सडेगलेको अवस्थामा फेला परेका छन् ।

घटनाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक एवम् सूचना अधिकारी विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए ।



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्