नेपालको सबैभन्दा ठुलो सरकारी अस्पताल ।। कर्णालीको कथा

Girl in a jacket

थोरै भए पछि कर्णलीको जिबन बदलिएको छ ।। गाउमा बिज्ञान बल्ल पुग्यो ।। बिज्ञान र सेबा आझै गाउ गाउ पुग्न बाकी छ ।। कर्णलीको आगन आगनमा २१ औ सताब्दीको स्बास्थ बरदान छिटै पुग्नु पर्छ ।। कर्णलाी क्षेत्रको बिचमा रहेको जुम्लाको सदरमुकाम खलड्गामा रहेको कर्णली स्बास्थ बिज्ञान प्रतिस्ठान गाउ गाउ पुगेर उपाचार गर्ने लक्ष्य सहित स्थापना भएको छ । देश अत्याधुनिक र ठुलो अस्पताल दुर्गम गाउका सरकारले सुरु गर्नु असाध्य राम्रो काम हो ।। कर्णलीलाई डक्टरको घर बनाउने सपना सरकारको छ ।। म अर्काे भिडियोमा कर्णाली कसरी डक्टरको घर बन्दैछ भन्ने बारे अर्काे भिडियो बनाउने छु ।। फेरी भेटौला ।। जय नेपाल ।।

 

Girl in a jacket