सत्तारुढ गठबन्धनको प्रदेशले गरिदियो दोलखाको भागबण्डा


९ वैशाख, दोलखा । सत्तारुढ गठबन्धनमा आबद्ध दलका प्रदेश स्तरीय नेताहरुले दोलखाको भागबण्डा मिलाएका छन् ।

जिल्ला स्तरमा दलहरुबीच सहमति हुन नसकेपछि प्रदेशले हस्तक्षेप गरेर भागबण्डा गरेको हो ।

प्रदेशले गरेको भागबण्डा हेर्नुहोस् ।



Source link

एक उत्तर छोड्न

कृपया आफ्नो टिप्पणी प्रविष्ट गर्नुहोस्!
कृपया आफ्नो नाम यहाँ प्रविष्ट गर्नुहोस्