३५९५ मत गन्दा शशांकलाई २९४० मत (सूचीसहित) – Online Khabar


४ पुस, काठमाडौं । नेपाली कांग्रेसको खुलातर्फको केन्द्रीय सदस्य पदको ३५९५ मतको गणना सकिएको छ ।

पार्टी कार्यालय सानेपामा ३५ केन्द्रीय सदस्य चयनका लागि भइरहेको मतगणनामा आइतबार दिउँसोसम्म ३५९५ मत गणना हुँदा डा. शशांक कोइराला २९४० मतसहित  पहिलो स्थानमा छन् ।

उनीपछि एनपी साउद, बालकृष्ण खाँण, उदयशम्शेर राणा, रामहरि खतिवडा छन् । ३५ औं नम्बरमा मोहन आचार्य छन् । गणेश लामा पनि ३५ जनाभित्र परेका छन् ।

हेर्नुहोस् कसले कति मत पाए ?



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0