बारबरा फाउन्डेसन कोभिड-१९ विशिष्ट सम्मान प्रदान (सूचीसहित) – Online Khabar


१६ साउन, काठमाडौं । बारबरा फाउण्डेसनले विभिन्न संस्था र व्यक्तिलाई कोभिड–१९ विशिष्ट सम्मान प्रदान गरेको छ ।

शनिबार काडमाडौंका राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहमा विभिन्न संस्था र व्यक्तिलाई सम्मान प्रदान गरे । फाउण्डेसनकै कार्यकारिणी सदस्य तथा कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका अध्यक्ष सुहिृद घिमिरेले कोभिड–१९ विशिष्ट सम्मानका लागि एक करोड रुपैयाँ उपलब्ध गराएका थिए । सोही रकबाट पुरस्कार प्रदान गरिएको हो ।

कोभिड–१९ विशिष्ट सम्मान पाउने व्यक्ति र संस्थाको सूची



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0