भोलिदेखि सरकारी कारोबारको हिसाब मिलान एसआईएस प्रणालीबाट


काठमाडौं । भोलिदेखि सरकारी कारोबारमा सुपरभाइजरी इन्फर्मेसन सिस्टम (एसआईएस) कार्यान्वयनमा आउने भएको छ ।

यो प्रणाली लागू भएसँगै नेपाल राष्ट्र बैंकबाट इजाजत पत्रप्राप्त ‘क’ वर्गका बैंकले गर्ने सरकारी कारोबारको हिसाब मिलान एसआईएसमार्फत् हुनेछ ।

यसअघि सरकारी कारोबारकाे विवरण ईमेलबाट राष्ट्र बैंकलाई पठाउने गरेकाे थियाे ।





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0