वर्ल्डलिंकको इन्टरनेटमा समस्या


काठमाडौं । इन्टरनेट सेवाप्रदायक वर्ल्डलिंकको सेवा अवरूद्द भएको छ । केही समयदेखि ग्राहकले इन्टरनेट सेवामा समस्या भोगरहेका छन् ।

कम्पनीकाे मुख्य इन्टरनेट गेटवे राउटरमा प्राविधिक समस्या देखिँदा सिस्टम डाउन भएकाे जनाइएकाे छ ।

प्राविधिक टिमले ब्याकअप राउटरमा ट्राफिक स्वीच गरिरहेको जानकारी दिँदै कम्पनीले केही समयमै सेवा सुचारू हुने जनाएको छ ।

The post वर्ल्डलिंकको इन्टरनेटमा समस्या appeared first on Tech News Nepal.



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0