सञ्चारमन्त्री नैनकला थापा १९ दिनमै पदमुक्त


काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो पटक गरेको मन्त्रिपरिष्द विस्तारलाई बदर गरेको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले मन्त्रिपरिषद् गठनको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी दिएको हो ।

यो आदेशसँगै सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापासहित २१ मन्त्रीको पद १९ दिनमै गुमेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत जेठ २१ गते पुनः मन्त्रिपरिषद विस्तार गरेका थिए ।





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0