सामान्य वर्षामै सिंहदरबार छेउको सडक जलमग्न (फोटो फिचर) – Online Khabar


२७ जेठ, काठमाडौं । बिहीबार दिउँसो केहीबेर वर्षा हुँदा काठमाडौंको सिंहदरबारसँगै जोडिएको सडक जलमग्न भएको छ ।

सिंहदरबारको पर्खालसँगै जोडिएको पुतलीसडक न्युप्लास्थित सडक पुरै जलमग्न भएको छ । धेरैतिरको भल एकत्रित भएको र नाला पुरिएकाले सडक जलमग्न भएको हो ।

सडक जलमग्न हुँदा पैदलयात्री र गाडी चालकहरु समस्यामा परेका छन् ।

हेर्नुहोस् तस्वीरहरु



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0