सस्तोमा खाद्यान्न किन्न चर्को घाममा सर्वसाधारणको लाइन – Online Khabar


२३ जेठ, काठमाडौं । सरकारले साल्ट ट्रेडिङ कर्पोरेसनको डिपोबाट सुपथ मूल्यमा खाद्यान्न र खाना पकाउने ग्यास उपलब्ध गराउने भनेपछि आइतबार साल्ट ट्रेडिङको डिपोबाहिर सर्वसाधारणको भिड लाग्यो ।

कालीमाटीस्थित साल्ट ट्रेडिङको डिपोमा चिनी, नुनलगायतका दैनिक उपभोग्य खाद्यवस्तु किन्न लामो लाइनमा बसे । कोही भने ग्यास लिन रित्तो सिलिन्डर लिएर आएका थिए ।

सरकारले आर्थिक वर्ष २०७८–७९ को बजेटमार्फत सरकारले निषेधाज्ञा अवधिभर खाद्यवस्तु र खाना पकाउने ग्यासमा २० प्रतिशत छुट दिने घोषणा गरेको थियो ।

हेर्नुहोस् तस्वीरहरु



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0