नेपालको नयाँ साइबर सुरक्षा नीतिका लागि तपाईंको के छ सुझाव ?


काठमाडौं । सरकारले नयाँ साइबर सुरक्षा नीति ल्याउने भएकाे छ । यसका लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय साइबर सुरक्षा नीति २०७८ को मस्यौदा तयार पारेकाे छ । साे मस्याैदामा राय, सुझाव र पृष्ठपोषण उपलब्ध गराई सहयाेग गर्न सराेकारवालालाई मन्त्रालयले अनुराेध गरेकाे छ ।

मन्त्रालयका उपसचिव मुकुन्द जाेशीले जारी गरेकाे सूचनामा आउँदो जेठ २८ गतेसम्म राय, सुझाव र पृष्ठपोषणकाे सफ्टकपी ईमेल ठेगाना [email protected] वा [email protected] मा उपलब्ध गराउन अनुराेध गरिएकाे छ ।





Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0