निषेधाज्ञाका कारण नुवाकोट आदर्श क्याम्पसको अनलाइन कक्षा स्थगित – Online Khabar


२० वैशाख, नुवाकोट । नुवाटकोट आदर्श बहुमुखी क्याम्पसले प्रशासनले निषेधाज्ञा जारी गरेको भन्दै अनलाइन कक्षा स्थगित गरेको छ ।

क्याम्पस प्रमुख भोलाप्रसाद पाण्डेले सूचना जारी गर्दै प्रशासनले २१ गतेदेखि २७ गतेसम्म निषेधाज्ञा जारी गरेकोले सो अवधिभर विद्यार्थीहरुको अनलाइन कक्षा स्थगित गरेको उल्लेख गरेका छन् ।



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0