लक्ष्मीको हत्यामा संलग्नको बयान : बलात्कार प्रयास गर्दा हल्ला हुने डरले मारें

लक्ष्मीको हत्यामा संलग्नको बयान : बलात्कार प्रयास गर्दा हल्ला हुने डरले मारें

मुगु : मृत अवस्थामा भेटिएकी मुगु उत्तरी सोरु गाउँपालिका–८ की ९ वर्षीया लक्ष्मी चौलागाईंको हत्यामा संलग्नलाई प्रहरीले सार्वजनिक गरेको छ।

 

 

अभियुक्तले हल्ला हुने डरले बलात्कारपछि बलात्कार प्रयास गरेको र हत्या गरेको बयान प्रहरीसमक्ष दिएका छन्।

घटनाबारे जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक चित्रबहादुर भट्टराईले लक्ष्मीको बलात्कार प्रयास गरिएको र बालिका चिच्याउँदा, कराउँदा हल्ला हुने डरले हत्या गरेको प्रहरीको अनुसन्धानबाट देखिएको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0