जाजरकोटमा मजदुरबीच दोहोरो झडप, एकजनाको मृत्यु

जाजरकोटमा मजदुरबीच दोहोरो झडप, एकजनाको मृत्यु

जाजरकोट : यातायात समितिमा आवद्ध युवाहरु बीचमा  भएको विवादले एकजनाको मृत्यु भएको छ। युवाबीचको विवादकै कारण नलगाड नगरपालिका –४ का  ३५  नरेश रावलको  बारेकोट गाउँपालिका २ देउलस्थित खोलामा शुक्रबार दिउँसो शव फेला परेको प्रहरीले जनाएको छ।

 

 

अन्य नलगाड ४ कै सुजन कार्की, विकास रावल घाइते भएका छन्।  जाजरकोट डोल्पा यातायात समितिको युवाहरुबीच विवाद भएको थियो। प्रहरीले १० जनालाई पक्राउ गरी सदरमुकाम ल्याउँदै गरेको डिएसपी मधु थापाले जानकारी दिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0