होलीमा छैन धेरै चहलपहल (फोटो फिचर) – Online Khabar


१५ चैत, काठमाडौं । रङहरुको पर्व फागू पूर्णिमा (होली) को दिन काठमाडौंमा विगतका वर्षमा जस्तो चहलपहल छैन ।

कोरोना महामारीका कारण गत वर्ष र यसवर्ष सडकमा ठूलो समूहमा भेला भएर होली मनाउनेहरु कम छन् ।

सरकारले कोरोना महामारी फैलिने जोखिम रहेकाले समूहमा भेला भएर होली नमनाउन आग्रह गरेको छ । सरकारको आग्रहका बाबजुद सानो समूह सडकमा भेला भए पनि अघिल्ला वर्षहरुमा जस्तो रौनक भने छैन ।

हेर्नुहोस् तस्वीरहरु



Source link

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0